६८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ४४ हजार ७४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ८९ हजार ९ सय ४१ जना रहेका छन । मन्त्रालयका अनुसार आज ५ हजार ४ सय ३२ जना डिस्चार्ज…