स्याउको मूल्य बढ्यो

काठमाडौँ, ३१ भदौ । बजारमा स्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज स्याउको मूल्यवृद्धि भएको हो । आज फुजी स्याउको मूल्य थोकमा प्रतिकिलो ३४ रुपैयाँ बढेको छ । सोमबार फुजी स्याउ प्रतिकिलो थोकमा औसत २७६ रुपैयाँमा किनबेच भएको थियो । आज मंगलबार भने फुजी स्याउको प्रतिकिलो मूल्य थोकमा…