काठमाडौँ, ४ चैत । आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । आज बिहान पहाडी भूभागमा आंशिक बदली भए पनि अन्य भूभागमा सामान्यतया मौसम सफा रहेको छ । आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाको अनुमान छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । त्यस्तै भोली…