काठमाडौँ, १४ फागुन । थप १ सय ५५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७६ हजार ७ सय ८१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ३९ जना रहेका छन । मन्त्रालयका अनुसार आज ५ सय ४० जना डिस्चार्ज भएसगै आजसम्म…