काठमाडौँ उपत्यकामा करिब दुई सय गुन्डा सक्रीय (सूचीसहित)

काठमाडौँ, ६ माघ । प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार काठमाडौंमा मात्रै १३३, ललितपुरमा ३४ र भक्तपुरमा २४ जना गुण्डागर्दीमा संलग्न रहेका छन् । प्रहरीको तथ्याङ्क अनुसार काठमाडौंमा मात्रै १६ जना ‘क’, ५६ जना ‘ख’ र ४० जना ‘ग’ श्रेणीका…