काठमाडौँ, ५ माघ । कोटेश्वरमा मोटरसाइल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एकजना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति तिनकुनेबाट कोटेश्वर तर्फ जाँदै गर्दा साढे ११ बजे प्रदेश ३-०२-०२६ प १८२४ नम्बरको मोटरसाइकल नम्बर नखुलेको टिपरमा ठोक्किदा मोरङ घर भई सल्लाघारी बस्ने २६ वर्षीय अनन्त लिम्बुको मृत्यु भएको हो । लिम्बुको राति…