लागु औषधसहित एक जना पक्राउ

वीरगञ्ज, ३ फागुन । वीरगञ्जबाट लागु औषधसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकिङ्ग टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोकस्थित सडक खण्डमा भारत विहार जिल्ला मोतिहारी थाना रामगढवा-१४ बस्ने २२ वर्षीय जगतकुमार कुशवाहालाई पक्राउ गरेको हो  । शंकास्पदरूपमा पैदल हिंडिरहेका कुशवाहाले बोकेको ब्यागभित्र कालो प्लाष्टिकको झोलामा लुकाइछिपाइ…