काठमाडौँ, २८ माघ । सरकारले फागुन १ गतेदेखि सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आज प्रेस ब्रिफिङमार्फत् सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने निर्णय भएको जानकारी दिए । अहिले लक्षित समुदाय मात्रै तोकेर बुस्टर डोज खोप दिइँदै आएको छ । आफ्नो १०० दिने…