आजको राशिफल

आज २०७६ साल पुस २६ गते शनिबार, माघ शुक्ल पक्ष प्रतिपदा मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । सफल र…