२७१ जनामा कोरोना संक्रमण, २२५ जना डिस्चार्ज

काठमाडौँ, १२ पौष । थप २ सय ७१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २७ हजार ५ सय २२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३१ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ सय २५ जना डिस्चार्ज भएसगै आजसम्म घर…