अब भेटिने छैनन् संसारका होचा खगेन्द्र बाबुका झोलामा

काठमाडौँ, ४ माघ । डेढ दशकअघि बागलुङ बजारमा एक अधबैंसे झोलामा मान्छो बोकेर हिँडिरहन्थे । दुधे बालकजस्तै देखिने ती उमेरले खासमा किशोर थिए । घरी बुबाको कोटको खल्तीमा पस्थे । घरी टाउकोमा चढ्थे । दक्षिण बागलुङको धुल्लुबाँस्कोटबाट रुपबहादुरले सदरमुकाम ल्याएपछि छोरा खगेन्द्र थापामगरले विश्वकै ध्यान खिचे । गिनिज वल्र्ड रेकडर््मा विश्वकै होचो पुरुषको रेकर्ड आफ्ना…