बसले ४ पैदलयात्रीलाई ठक्कर दिंदा एक जनाको मृत्यु

काठमाडौँ, ११ पौष । पश्चिम नवलपरासीमा पैदल हिंडिरहेका चार जनालाई बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान लु २ ख ४०५५ नम्बरको बसले रामग्राम नगरपालिका १ निलागेटमा पैदल हिंडिरहेका चार जनालाई एकैसाथ ठक्कर दिएको थियो । बसको ठक्करबाट रामग्राम नगरपालिका ३ परासीकी…