ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खोटाङ, २ फागुन । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज ऐसेलुखर्क पुछारबाट हलेसीतर्फ जाँदै गरेको स १ त ७७३३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौैले नवलपुर निवासी चालक सिटामोल भन्ने शेखर मगरको मृत्यु भएको हो । कामका लागि हिँडेको ट्याक्टर हलेसी-धितुङ-रेग्मीटार सडकखण्डको कालिकादेवीथान नजिकै काभ्रा खोलामा…