काठमाडौँ, १ भदौ । ऐतिहासिक भगवती जात्राको अवसरमा आज (आइतबार) लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । नेपाल–अङ्ग्रेज युद्धमा विजय प्राप्त गरेको सम्झनामा पाल्पामा हरेक वर्ष हुँदै आएको भगवती जात्राको अवसरमा आज प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो । नेपाल–अङ्ग्रेज युद्धमा विजय प्राप्त गरेको सम्झनामा पाल्पामा हरेक वर्ष श्री ७ रणउजिरेश्वरी भगवती गुठी…