कञ्चनपुर, १२ मंसिर । पुनर्वास नगरपालिका–६, मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आज लागुऔषध नेट्राभेट–१० सहित तीनजनालाई पक्राउ परेको छ । से४प ३३००८ नम्बरको मोटरसाइकलमा भारततर्फबाट आउँदै गरेका कैलाली उपमहानरपालिका–१, एलएनचोक बस्ने २० वर्षीय रोहित पार्की र सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका–१०, मालाखेती बस्ने २१ वर्षीय आशिष भाट तथा ओलानी बस्ने २१ वर्षीय नीरज बडैलालाई नेट्राभेट–१०…