बस दुर्घटना हुँदा २९ जना घाइते

दाङ, ५ मंसिर । दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति पौने २ बजे सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरमा दुर्घटना हुँदा २९ जना घाइते भएको उनीहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । दुर्घटनामा काठमाडौँ बस्ने २७ वर्षका आयुषकुमार लामा,…