एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा आठजना पक्राउ

काठमाडौँ, १४ पौष । काठमाडौँको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा नौ पुरुषले एक महिलालाई ‘सामूहिक बलात्कार’ गरेको आरोपमा आठजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार पीडित महिलाको जाहेरीका आधारमा सोमबार दिउँसो ३ बजेदेखि हालसम्म आठजना पक्राउ परेको र थप एकजना फरार रहेको छ । सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा आरोपीहरूलाई पक्राउ…