एक युवक खोलामा मृत अबस्थामा फेला

रुपन्देही, १८ कार्तिक । गुल्मी र बाग्लुङको सिमनामा पर्ने बडिगाड खोलामा एक २७ वर्षीय युवकको शव फेला परेको  छ । बागलुङको  बडिगाड गाउँपालिका–९ का २८ वर्षीय शंकर परियार सोही पालिका–६ स्थित बडिगाड खोलाको किनारामा मृत अवस्थामा फेला परेका हुन् । कात्तिक ९ गते  दशैंको  पूर्णिमा मेला बुर्तिवाङ हेरी घर फर्कने क्रममा ढोरपाटन–२सिमलचौरदेखी मालारानी जाने गोरेटो बाटोको…