मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

रौतहट, १६ कार्तिक । रौतहटको पूर्वीभेग स्थित मोटरसाइकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ । गएराति गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका  बडहराका प्रहरी चौकीमा कार्यरत  ३३ बर्षिय रामनिवास यादवको मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको र मृतक प्रहरी जवान…