आजको राशिफल

आज मिति २०७८ साल मंसिर २० गते, सोमबार । इश्वी सन २०२१ डिसेम्बर, ०६ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथिः द्वतीय ९ः०९ बजे उप्रान्त तृतीया । नक्षत्रः मूल ८ः३७ बजे उप्रान्त पूर्वाषाढा । योगः गण्ड, २३ः५६ बजे उप्रान्त वृद्धी । करणः कौलव…