थप ५५७ जनामा कोरोना संक्रमण, ८७७ जना डिस्चार्ज

काठमाडौँ, ७ कार्तिक । थप ५ सय ५७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ९ हजार ५६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार २ सय १ जना रहेका छन । मन्त्रालयका अनुसार आज ८ सय ७७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको…