काठमाडौँ, १४ मंसिर । नेपालमा कोभिड १९ विरुद्धको थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत प्राप्त हुने ६० लाख डोजमध्ये पहिलो चरणमा ७ लाख २५ हजार खोप सोमबार काठमाडौं आइपुगेको हो । बाँकी खोप यही साता दुई चरणमा नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले जनाएको छ । सोमबारसम्म…