कोशीमा हामफालेका स्वास्थ्यकर्मीको मृत्यु

सप्तरी, ११ मंसिर । आज कोशी नदीमा हाम फालेका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । सप्तरी प्रहरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कोशी ब्यारेजको ५२ नम्बरको ढोकाबाट हाम फालेका झापाको दमक नगरपालिका–६ का सुवास नेपालको मृत्यु भएको हो । उनी हामफालेको ठाउँदेखि केही पर शव भेटिएको हो । स्वास्थ्यकर्मी नेपाल जिल्ला जनस्वास्थ कार्यालय मोरङमा…