काठमाडौँ, ६ मंसिर । थप ३ सय ८५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १९ हजार ३ सय ८६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ६९ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ सय ५८ जना डिस्चार्ज भएसगै आजसम्म घर…