आजको मौसम

काठमाडौँ, २३ मंसिर । देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १ को पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुेन र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ…