काठमाडौँ, २१ भदौ । मकवानपुरमा१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । प्रहरीका अनुसार बकैया गाउँपालिका-१, रजुवाका ६२ वर्षीय प्रेम बहादुर ध्यावालाई शुक्रबार बिहान इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । ध्यावाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले…