थप ६७९ जनामा कोरोना संक्रमण, १४०५ जना डिस्चार्ज

काठमाडौँ, १७ असोज । थप ६ सय ७९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९७ हजार १ सय ९२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ४ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ४ सय ५ जना डिस्चार्ज…