आज मिति २०७८ साल कात्तिक २५ गते बिहीबार । इश्वी सन् २०२१ नोभेम्वर ११ । शकसंवन् १९४३ । नेपाल संवत् ११४२ । राक्षस दक्षिणायन । शरद । कात्तिक शुक्लपक्ष । तिथिः सप्तमी १२ः१० बजे उप्रान्त अष्टमी । नक्षत्रः श्रवण, २०ः४२ बजे उप्रान्त धनिष्ठा । योगः गण्ड, १३ः०० बजे उप्रान्त वृद्धि । करणः वणिज १२ः१० बजेदेखि…