आजको राशिफल

आज मिति २०७८ साल कात्तिक २४ गते बुधबार। इश्वी सन् २०२१ नोभेम्वर १० । शकसंवन् १९४३ । नेपाल संवत् ११४२ कछलाथ्व । राक्षस दक्षिणायन । शरद । कात्तिक शुक्लपक्ष । षष्टी पञ्चमी, १३ः५८ बजे उप्रान्त सत्तमी। नक्षत्र उत्तराषढा, २१ः४२ बजे उप्रान्त श्रवण योग । शूल , १५ः३८ बजे उप्रान्त गण्ड । करण तैतिल १३ः५८बजेदेखि गर,…