जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

दाङ, २२ कार्तिक । सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिका तर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जाना घाइते भएका छन । इलाका प्रहरी कार्यालय हंसपुरका अनुसार आज बिहान बबई गाउँपालिका तर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको जीप दुर्घटनामा परि सल्यानको कालीमाटी गाउँपालिका वडा नं। ३…