काठमाडौँ, १० असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २७९ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २३२, भक्तपुरमा २३ र ललितपुरमा २४ गरी २७९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज देशभर थप ८ सय ३४ जनामा कोरोना पुष्टि भएको छ ।