काठमाडौँ, १५ कार्तिक । आज पनि देशका केही स्थानमा हिमपात हुने भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका केही…