न्युयोर्क, ११ कार्तिक । सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको छ । विवादबीच फेसबुकले सेप्टेम्बर सम्मको तीन महिनामा ठुलो नाफा कमाएको हो । अघिल्लो वर्षको यही अवधिमा उसको नाफा ७ दशमलव ८ अर्ब डलर थियो । एक पूर्व कर्मचारीले फेसबुकले नाफामुखी भएको र अनैतिक व्यवहार गरेको आरोप लगाइरहँदा उसको नाफा…