लमजुङमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, १५ भदौ । लमजुङमा आज बिहान भारी वर्षा भएको छ । राइनास्टारमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साना खोलामा बहाव बढ्ने सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । “भदौ १५, बिहान २ः२० बजे । पछिल्लो तीन घण्टामा लमजुङ जिल्लास्थित राइनास्टार वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ…