जिप दुर्घटना हुँदा ८ जना घाइते

सल्यान, ७ कार्तिक । सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार सल्यानको बागचौरबाट दाङतर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जिप (डबल क्याब) आज बिहान कपुरकोट-३ स्थित मुलपानी वनस्पति उद्यान नजिकै दुर्घटना हुँदा ८ जना घाइते भएका छन भने घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते…