काठमाडौँ, ५ कार्तिक । थप ७ सय ८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ८ हजार ९६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ४६ जना रहेका छन । मन्त्रालयका अनुसार आज ९ सय ३२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको…