सङ्खुवासभामा ६ जनाको हत्या गर्ने पक्राउ

काठमाडौँ, २६ भदौ । हत्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मादि–१ उम्लिङका २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको हो । लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् । ‘मृतक र आरोपी १३ दिनभित्रका काका–भतिजा समेत हुन् । उनले आवेगमा लोकबहादुर…