काठमाडौँ, १७ असोज । नेपालको थेरवाद बुद्धशासनमा समर्पित भिक्षु, श्रामणेर र अनगारिकाहरुको स्वास्थ्योपचारमा सघाउ पुर्याउन ‘प्रवजित स्वास्थ्य सेवा कोष’ खडा गरिएको छ । दाता उपासक पंचवीरसिंह तुलाधरले शनिबार बुद्ध विहार भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा अक्षय कोष स्थापनार्थ एक करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ अखिल नेपाल भिक्षु महासङ्घलाई प्रदान गरे । सङ्घनायक भिक्षु…