११ जना जुवाडे पक्राउ

काठमाडौँ, १३ भदौ । काठमाडौँ महानगरपालिका–१७ नयाँबजार नर्सरी चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा चन्द्रागिरि–८ घर भएका ४२ वर्षीय रूपचन्द्र श्रेष्ठ पनि रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नगद ३ लाख ५९ हजार रुपैयाँ र ५८ बुक…