काठमाडौँ, २५ असोज । थप ७ सय ८५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २ हजार ८ सय ६१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ८७ जना रहेका छन । मन्त्रालयका अनुसार आज ८ सय ८८ जना डिस्चार्ज भएसगै आजसम्म…