थप ८६७ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौँ, १६ असोज । थप ८ सय ६७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९६ हजार ६ सय १८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ६ सय ४२ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार १ सय २३ जना डिस्चार्ज भएसगै…