काठमाडौँ उपत्यकामा थप ५६४ जनामा कोरोना पुष्टि

काठमाडौँ, ६ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५६४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा ६२ गरी १५२ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा ५२२६ सक्रिय संक्रमित रहेका छन् । योसँगै काठमाडौँमा सक्रिय संक्रमितको संख्या २९२९, ललितपुरमा १३७० र भक्तपुरमा ९२७…