संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभा, २१ भदौ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । प्रहरीका अनुसार मादी नगरपालिका १ को उम्लिङमा ६ जनाको हत्या भयको छ भने एक जना घाइते भएका छन । प्रदेश नम्बर १ का प्रवक्ता तथा प्रहरी उपरीक्षक नविनराज राईले भने, ‘६ जनालाई काटेको भन्ने खबर आएको छ। हाम्रो टोली भर्खरै पुगेको छ,…