काठमाडौँ, ५ असोज । थप १ हजार ३ सय ३० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८६ हजार ५ सय ७७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय २४ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ८ सय ३० जना…