आजको मौसम

काठमाडौँ, १७ भदौ । आज विहान देशभर सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १ का धेरै र प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई…