कोरोना सङ्क्रमित घटेपछि हलेसी मन्दिर खुलाइयो

खोटाङ, २९ भदौ । चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरिइएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९डिसीसिएमसी०को आइतबार बसेको बैठकले मन्दिर खुला गराउने निर्णय गरेको थियो । गत वैशाख १५ गतेदेखि बन्द मन्दिर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना…