आजदेखि सर्वसाधारणका लागि पशुपतिनाथको मन्दिर खुल्ला

काठमाडौँ, २५ भदौ । दोस्रो लहरको कोरोना महामारीका कारण बन्द भएको पशुपतिनाथको मन्दिर आजदेखि खुला गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार क्षमापूजा गरेर आजदेखि मन्दिर सर्वसाधारणका लागि खुला गरिएको हो । मूल मन्दिर परिसर आज विहान साढे ५ बजेदेखि खुला गरिएको छ । स्वास्थ्य प्रोटोकल अनिवार्य रुपमा पालना गनुपर्ने छ । अहिले कोरोना संक्रमण…