८ जना जुवाडे पक्राउ

गोरखा, १७ भदौ । गोरखाबाट ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार नगरपालिका-६ हरामटारीस्थित गणेश श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४४ वर्षीय बसन्त गुरुङसहित ८ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नगद २ लाख २८ हजार ७ सय ३० रुपैँया र २ सय ८ पत्ती तास बरामत…