आजको मौसम

काठमाडौँ, १ भदौ । हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमि भू–भागमा तराई नजिक रहेको छ भने पूर्वी भू–भागमा तराईभन्दा केही पर दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहान पाँचवटा प्रदेशका विभिन्न स्थानमा पानी परिरहेको छ । देशभर सामान्यदेखी पूर्ण बदली रहँदा प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी…