थप २६२४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौँ, ३० साउन । थप २ हजार ६ सय २४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ३० हजार ४ सय ७९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ४ सय ५ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ३ सय २०…